नेपाली सेलिब्रेटीहरुको भाइटीका यस्तो रह्यो (फोटो फिचर)

काठमाडौं : नेपालीहरूको दोस्रो महान चाड तिहारको आज पाँचौं दिन अर्थात् भाइटीका। आफ्ना दाइभाइको दीर्घायुको कामनासहित सप्तरंगी टीका र मखमली फुल दिदीबहिनीले पहिराइदिएर देशभर भाइटीका मनाइयो।

गतवर्ष भन्दा यस् वर्ष कोरोना कहर सामान्य भएकोले तिहारको उत्साह बढी थियो। यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि आजको दिनलाई उत्साहपुर्ण साथ मनाएका छन् ।

भाइटीका पश्चात् नेपाली सेलिब्रेटीहरुले सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरेका पनि छन् । तस्वीरमा हेर्नुहोस नेपाली सेलिब्रेटीको भाइटीका..

प्रतिक्रिया

TOP