कृष्ण र जुनीको “कस्तो माया” (भिडियो)

काठमान्डौँ : लोकप्रिय गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गीतको  सार्वजानिक भएको छ ।पुर्वेली लोक लयमा आधारित गीतमा माया र प्रेम र जिवनको विभिन्न रोदनलाई समेटिएको छ । परदेशमा भएका आफना प्याराको मायाको अभावमा भौतारिएकी घरकी प्रेमीकाको भोगाईलाई गीतमा समेटिएको छ  ।

शुक्र खिम्बुले राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोज
न रहेको छ ।  परे राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ । “कस्तो माया” गीतको भिडियोमा जुनी र कृष्णको अभिनय रहेको छ ।

प्रतिक्रिया

TOP