गायक राजु विरहीको आवाजमा ”ए माया” (भिडियो)

रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको आवाजमा रहेको मौलिक काठे भाकामा आधारित गीत”ए माया”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावहरुलाई गीतमा समेटिएको छ  । प्रेममा रहेका प्रेमी प्रेमीका विचको मायाको भावलाई गीतमा ब्यक्त गरिएको छ  । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ  । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”बाझो खेतैमा” गीतको भिडियोमा आयुष्मा काकी र राजु विरहीको अभिनय तथा नृत्य रहेको छ  ।

https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif

प्रतिक्रिया

TOP