तिजको अवसर पारेर खिचिएको तस्बिरमा श्वेताको सुन्दरता साडीमा खुलेको छ |हेर्नुस केहि तस्बिरहरु |
वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । तीन वर्ष फिल्म अभिनयबाट समेत टाढा बसेकी थिइन् । तर, शोकलाई शक्तिमा बदल्दै उनी फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किइन् । यो फिल्मपछि भने उनले आफ्नो व्यापार व्यवसायलाई प्राथमिकता दिँदै आएकी छन् ।
तस्विर : श्वेता खड्काको इन्स्टाग्रामबाट