पल शाह र वर्षा रावतको ‘दिल कमाल भो'(भिडियो)

नायक पल शाह र नायिका वर्षा रावत फिचर नयाँ भिडीयो सार्वजनिक भएको छ।  रमेश बानियाको शब्द, संगीत र स्वरमा रहेको गीत ‘दिल कमाल भो’ सार्वजनिक भएको हो।  राजिव समिरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्।  

प्रतिक्रिया

TOP