
पछिल्लो समय सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड म्युजिक भिडियो एकपछि अर्को सार्वजनिक भैरहेका छन्। यहि बीचमा यी दुई फिचर नया भिडियो सार्वजनिक भएको छ। टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा रहेको ‘तोरी तेल २ मम्मी’ गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा टंकको शब्द, संगीत रहेको छ। गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशन रहेको भिडीयोमा नवराज उप्रेतीको छायाँकन रहेको छ।