आँचलसंग नाजिर र सागरको ठुम्का (भिडियो)

कृष्ण कार्की र अप्सरा घिमिरेको स्वरमा रहेको नया गीत ‘डुप्लिकेट माया’ सार्वजनिक भएको छ।  सन्तोष सुनारको संगीत रहेको गीतको भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका छन्।  राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा आंचल शर्मा, नजिर हुसेन र सागर लम्सार फिचर्ड रहेका छन्। राम कुमार केसीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।  

प्रतिक्रिया

TOP