गायक सुगम पोखरेलले आफ्नो बुवाको लागि तयार पारेको गीत सुनाउनै पाएनन् । बुवाको अस्तिको दिन बेलुका ९ बजे आफ्नै निवास रंगेली २ मोरङमा निधन भएपछि उनले बुवाको लागि तयार पारेको गीत सुनाउन नपाएको बताएका छन् ।
गायक सुगमले भने, ‘ बुवा“ सम्बन्धी गीत तयार पारेको थिए अफशोस सुनाउनै पाईन , नसोचेको भयो , बुवा हामी माझ रहनु भएन ।’
गायक सांगितिक क्षेत्रमा दर्शक स्रोतामाझ लोकप्रिय छन् भने उनका दाजु सुनिल पोखरेल नाटक क्षेत्रमा अव्वल मानिन्छन् ।