बोल्ड अवतारमा नायिका केकी अधिकारी (तस्वीर )

काठमाडौं : बौद्धिक नायिकाको छवि बनाएकी नायिका हुन् केकी अधिकारी। नेपाली चलचित्र क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएकी नायिका अधिकारी अभिनित चलचित्र दर्शकले कुरेर बसेका हुन्छन् ।

केकीले भर्खरै मात्र चलचित्र ‘प्रसाद २’मा साइन गरेकी छिन् । अब दर्शकले ‘प्रसाद २’ कुरेर बसेका छन् । त्यसो त, केकी चलचित्र बाहेक विभिन्न एडभर्टाइज भिडियोमा पनि व्यस्त हुन्छिन् ।

आफ्नो व्यस्तताको बाबजुद पनि केकीले बेलाबेला सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गर्नेगर्छिन। केकीले हालै मात्र इन्स्टाग्राम केही बोल्ड तस्वीरहरु सार्वजनिक गरेकी छिन् । ती तस्वीर यस्ता छन् :-

तस्वीर स्रोत : केकीको इन्स्टाग्राम

प्रतिक्रिया

TOP