गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” (भिडियो)

काठमान्डौ : गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “पाखो बारी अर्मले”  नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।

संजय श्रीपालको शब्द तथा लय  सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको छ । तिज गीत संगीतमा मौलिकता हराइरहेको अवस्थामा “पाखो बारी अर्मले”   गीतमा नेपाली समाजको बास्तविक चित्रण गरिएको छ  ।

विरेन्द्र भटटको छायाँकन । अनिल रानाको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सलिना नेपाली र साथीहरुको अभिनय तथा नृत्य देख्न सकिन्छ  ।

भिडियो

प्रतिक्रिया

TOP