![](https://filmypatra.com/wp-content/uploads/2022/10/PicsArt_10-19-08.15.09.png)
काठमाडौं : पछिल्लो समयकी व्यस्त अनि लोकप्रिय मोडल हुन् उषा उप्रेती। टिकटकबाट म्युजिक भिडियोको दुनियाँमा जमेकी उषा पछिल्लो समय रुचाइएकि मोडल हुन् ।
छोटो समयमा उषाले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उषाले अभिनय गरेका अधिकांश म्युजिक भिडियो लोकप्रिय छन् ।
त्यसो त, उषा अभिनित केही म्युजिक भिडियोहरु युट्युबको करोड क्लबमा समेत प्रवेश गरिसकेका छन् । उनै दर्शकले रुचाएकि मोडल उषा उप्रेतीका केही तस्वीरहरु फिल्मीपत्रले संकलन गरेको छ ।
अब हेरौं उषाका केही आकर्षक तस्वीरहरु..