काठमाडौं : संख्यात्मक हिसाबले थोरै चलचित्र खेलेर चर्चामा आएकी अभिनेत्री हुन् श्वेता खड्का। संख्यात्मक भन्दा पनि गुणात्मक चलचित्र खेल्न रुचाउने श्वेता पछिल्लो समय त्यति सक्रिय छैनन् ।
आफ्नै व्यवसायमा व्यस्त बनेकी श्वेता अब आमा बन्ने भएकी छिन् । त्यसो त आमा बन्न लागेको खबर केही महिना अघि नै मिडियामा आइसकेको थियो। तर श्वेताले भने बिहीबार मात्रै आफ्नो गर्भावस्थाको तस्वीरहरु सार्वजनिक गरिन।
श्वेताले आफ्ना श्रीमानसंग गर्भावस्थाका तस्वीर आफ्नो फेसबुक अकाउन्टबाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक तस्वीरहरु यस्ता छन् :-
फिल्मीपत्र



प्रतिक्रिया