काठमाडौं : अभिनेत्री एवम् नेकपा एमालेकी एमाले नेतृ करिश्मा मानन्धरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारीको लागि टिकट दिएन। आगामी मंसिरमा हुने निर्वाचनमा पार्टीबाट टिकट पाउने अपेक्षा राखेकी उनलाई एमालेले निराश बनाएको छ।
टिकट नपाएपछि करिश्माले फेसबुकमा एउटा स्टाटस समेत लेखेकी छिन् । ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको’ कुरा करिश्माले स्टाटसमा उल्लेख गरेकी छन्।
उनले घुमाउरो शैलीमा टिकट नपाएपनि आफ्नो बिद्रोह गर्ने स्वभाव नभएको बताएकी छिन् । करिश्माले लेखेको स्टाटस यस्तो छ :-