नेपाली सेलिब्रेटीको यस् वर्षको दशैं यस्तो रह्यो (फोटो फिचर)

काठमाडौं : हिन्दु नेपालीहरूको महान चाडको आज (शुक्रबार ) दसौं दिन विजया दशमी। अग्रज मान्यजनको हातबाट टीका, जमरा सहित आशिर्वाद लिएर देश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ यो वर्षको दशै मनाएका छन् ।

यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि विजया दशमी उमंगका साथ मनाएका छन् । नेपाली चलचित्र क्षेत्र एवम् सांगीतिक क्षेत्रका कलाकारहरुले टीका लगाइसकेपछि सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरेका छन् ।

नेपाली सेलिब्रेटीको यसपालिको दशै तस्वीरमा हेरौं..

प्रतिक्रिया

TOP