टिकटकमा अत्याधिक रुचाइएकी ७ वर्षीया नानी, जो बुढी आमा बनेर अभिनय गर्छिन् (भिडियो)

काठमाडौ । अहिलेको जमानामा सामाजिक सन्जाल नचलाउने को होला र ? यधपि गाउँगाउँमा समेत इन्टरनेट र मोबाईलको पहुचले लगभग बिकट ठाउमा पनि सामाजिक सन्जालबारे सबैलाई ज्ञान छ र चलाउछन पनि ।

त्यस्तै मध्येको चर्चित हो टिकटक जसबाट अहिले एकसेएक मोडल कलाकारहरु जन्मिरहेका छन । आजकल त गायक गायिकाले पनि मोडलहरु टिकटक फलोवर्सको आधारमा रोज्ने गर्छन । यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टयालेन्ट प्रस्तुत गरिरहेकी छिन यि ७ बर्षिय सानी नानीले ।

देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन ।

हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । र अचम्म त के छ भने यिनी भिडियोमा जस्तो देखिन्छिन नी रियलमा पनि त्यो भन्दा बढी हसाउने गर्छिन । आज पनि पहिलो अन्तरबार्ता लिदा पत्रकारलाईनै हसाएरै मूर्छा पारेर लोतपोत पारिन ।

सायद टिकटकमा भाईरल मध्ये यि नानीको जस्तो टयालेन्ट अरुमा भेटाउन गाह्रै हुन्छ, नपत्याए हेर्नुस —

प्रतिक्रिया

TOP