“सबै किसानहरुलाई सम्मान” भन्दै सलमानले पोस्ट गरे यी तस्वीर

बलिउडका बहुचर्चित अभिनेता सलमान खानले खेतमा काम गरिरहेको तस्वीर सार्वजनिक गरेका छन् । मंगलबार आफ्नो आधिकारिक फेसबुकबाट “सबै किसानहरुलाई सम्मान” भन्दै खेतमा धान रोप्दै गर्दा हिमाल्य सहितको आफ्नो तस्वीर सार्वजनिक गरेका हुन् । हेर्नुस् उनले सार्वजनिक गरेका तस्वीर

प्रतिक्रिया

TOP