
नेपाली फिल्म नगरीमा काेकाे नायक नायिकाले कति पढेका छन् भन्ने चर्चा भइरहेकाे हुन्छ, वा ती कुन नायक हुन् जसले धेरै पढेका छन् । थाहा पाउनुहाेस् कुन नायकले कति पढेका छन् ।
राजेश हमाल : अंग्रेजी साहित्यमा एम ए

भुवन केसी : बि कम

सराेज खनाल : स्नातक

वर्तमान चर्चामा रहेका अभिनेताका कुरा गर्दा कतिपय अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्रयाजुट नै छन् । अहिले पनि मास्टर गर्ने अभिनेताकाे खडेरी छ । चलेका अभिनेता साैगात मल्ल अन्डर एसएलसी हुन् । आयुष्मान जाेशी र पल शाह अन्डर प्लस टु हुन् । त्यस्तै अहिलेका हटकेक अनमाेल केसी अन्डर ग्रयाजुट हुन् ।
विराज भट्ट, दयाहाङ्ग राई, निखिल उप्रेती, दिलिप रायमाझी, नाजिर हुसेन लगायतका कलाकारले कति पढेका छन् भन्ने जवाफ उल्लेख छैन् । अझ केदार घिमिरे, नारद खतिवडा, दिपकराज गिरी, सिताराम कट्टेल, हरिवंश अाचार्यले स्व अध्ययनमा पिएचडि नै गरे हाेलान् तर यहाँ औपचारिक अध्ययनमा अगाडी रहेका अभिनेताहरूकाे चर्चा गर्दै छाैँ ।
१. भुवन केसी– बिकम (ब्याचलर इन कमर्स)

२. जीवन लुइटेल- बिजनेस स्टडीजमा ब्याचलर

३. सलाेन बस्नेत- बिजनेस स्टडीजमा ब्याचलर

४. संन्दीप क्षेत्री- कमर्समा मास्टरसम्मकाे अध्यय

५. दिनेश डिसी- एमबीए

६. राजबल्लभ काेइराला- मास कम्युनिकेसन एन्ड जर्नालिजममा मास्टर्स

७. खगेन्द्र लामिछाने- त्रि विबाट मास्टर्स

८. प्रदिप खड्का- मार्केटिङ्गमा मास्टर्स

९. राजेश हमाल– अंग्रेजी साहित्यमा मास्टर्स
