धिरज र जसितासंग रेनशाको जन्मदिन

कोरियोग्राफरबाट निर्देशक बनेकी रेनशा वान्तवा राईले आफ्नो जन्मदिन मनाएकी छिन्।  नेपाली चलचित्रको गीतमा आफ्नो कोरियोग्राफिलाई लिएर छुट्टै स्थान बनाएकी रेनशाले आफ्नो पहिलो निर्देशकीय चलचित्रको रुपमा ‘ इन्टु मिन्टू लण्डनमा’ निर्देशन गरेकी थिइन्।

 चलचित्रबाट अभिनेताको रुपमा धिरज मगर नेपाली चलचित्र क्षेत्रमा उदाए।  उनको फ्यान क्रेज निकै लोभलाग्दो देखिएको थियो।  राई यतिबेला दोश्रो चलचित्र निर्देशनको तयारीमा रहेकी छिन्।  उनको निर्देशनमा तयार हुने नया चलचित्रमा धिरज मगर र जसिता गुरुङ्ग मुख्य भूमिकामा  रहेका छन्।

प्रतिक्रिया

TOP