प्रिन्सी र प्रिज्मासँग तीज गीतमा बलेको नाच (भिडियो)

गायिका अनिता चलाउनेले नयाँ तीज ‘यस्तो बनोस् मेरो तीज’ ल्याएका छिन् । गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’, ट्वीन गर्ल भनेर चिनिएका प्रिज्मा र प्रिन्सी खतिवडाको नृत्य छ ।

भिडियोको कोरियोग्राफी एंव निर्देशन गम्भीर विष्टले गरेका हुन् । दिपक शर्माको संगीत रहेको गीतमा विपिन किरणको शब्द छ । गीतको सह गायनमा भने समिक्षा अधिकारी र बेनिशा पौडेलको स्वर दिएका छन् । गायिका चलाउने यसअघि पिआरवाला बोलको गीत ल्याएकी थिइन् ।

 भिडियो हेर्नुस् :

प्रतिक्रिया

TOP