अमित बरालको ‘तिमि मेरी हौ’ (भिडियो)

गायक अमित बराल आज आफ्नो जन्मदिन मनाउदैछन्।  जन्मदिनको अवसर पारेर उनले दर्शक शुभचिन्तक माझ नया गीत सार्वजनिक गरेका छन्।  ‘तिमि मेरी हौ’ बोलको गीत उनले सार्वजनिक गरेका हुन्।  गीतमा संजित सानाको शब्द तथा संगीत रहेको छ।  

प्रतिक्रिया

TOP