सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’को विजेता

‘नेपाल आइडल सिजन ३’ को उपाधी सज्जा चौलागाईंले जितेकि छिन् । किरण कुमार भुजेल र प्रविन बेडवाललाई पछि पार्दै सज्जाले आइडलको उपाधी हात पारेकि हुन् । उपाधी जिते संगै सज्जाले ५० लाख रकम प्राप्त गरेकि छिन् । यस्तै  फस्ट रनर अप बनेका प्रविनले ले १० लाख  रकम र सेकेन्ड रनर अप बनेका किरणले ५ लाख रकम … Continue reading सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’को विजेता